अष्ट्रेलिया र न्युजिल्यान्डको टि२० सिरिज आजदेखी

0
386

अस्ट्रेलिया र न्युजिल्याण्ड बिचको ५ टिट्वान्टी अन्तराष्ट्रिय शृखंला अन्तर्गतको पहिलो खेल आज हुदै छ। न्युजिल्याण्डको क्राईटरचर्चमा हुने खेल नेपाली समयानुसार मध्यान ११:४५ बाट सुरु हुदै छ।

आरोन फिन्चको कप्तानीमा मैदान उत्रदै गरेको अस्ट्रेलियाले केन विलियम्स नेतृत्वको घरेलु टोलीको बलियो चुनौती प्राप्त गर्ने छ।

दुवै टोलीको सम्भावित अन्तिम ११ यस प्रकारको रहन सक्छ:

Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi

अस्ट्रेलिया

आरोन फिन्च(कप्तान),म्याथ्यु वेड(विकेट किपर),जोस फिलिपे,ग्लेन म्याक्सवेल,मार्कस स्टोइनिस,मिचेल मार्श,एस्टन अगर,जाय रिचर्डसन,केन रिचर्डसन,एडम जाम्पा/तनविर साङ्घा र जोसन बेनड्रफ

न्युजिल्याण्ड

मार्टिन गुप्टिल,टिम सेफर्ट(विकेट किपर),केन विलियम्सन(कप्तान),गेन फिलिप्स,डेभोन कोनवे,मिचेल स्यान्टनर,कायल जेमिन्सन,टिम साउदी,हमिस बेनेट/ईश सोदी र ट्रेन्ट बोल्ट

Spread the News
Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi