आईपिएल बिशेष:यस संस्करणमा सर्वाधिक विकेट लिने खेलाडीहरु

0
65

एजेन्सी।१४ औं संस्करणको ईण्डियन प्रिमियर लिग(आईपिएल)को आधा प्रतियोगिता समाप्त भईसक्दा कोरोना महामारीका कारण रोकिएका बाकी खेलहरु आगामी आईतबारबाट युएईमा सुरु हुदैछ। यस संस्करणको मध्य सम्मको खेलहरु सकिदा सर्वाधिक विकेट लिने ५ खेलाडीहरु यसप्रकारका छन्:
१)हर्षल पटेल:

रोयल च्यालेन्जर्स बेंग्लोर यस संस्करण राम्रो लयमा रहेको छ।यसको एक कारण हुन् हर्षल पटेल उनले यस संस्करणमा हाल सम्म १७ विकेट लिदै उनी यस सुचीको शिर्ष स्थानमा रहेका छन्।

२)आबेस खान:

दिल्ली क्यापिटल्सबाट तिब्र गतिका बलरका रुपमा रहेका आबेसले यस संस्करणको मध्य सम्म राम्रो लयका साथ बलिङ गरि १४ विकेट हात पारेका छन्।

३)क्रिस मोरिस:

यस संस्करणमा सर्वाधिक रकममा राजस्तानमा आबद्ध भएका मोरिसले १४ औं संस्करणको मध्य सम्ममा कुल १४ विकेट हात पारेका छन्।

Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi

४)राहुल चहर:

युवा लेगस्पिनर चहरले आगामी अक्टोबरबाट सुरु हुने टिट्वान्टी विश्वकपमा भारतीय टिममा रहेका छन्। हालसम्म खेलेका हरेक खेलमा राम्रो लयमा रहेका चहरले यस संस्करणको आईपिएलको मध्य सम्ममा ११ विकेट आफ्नो नाम गरि सकेका छन्।

५)रशिद खान:

Rashid Khan of Sunrisers Hyderabad celebrates the wicket of Axar Patel of Delhi Capitals during the eliminator match of the Vivo Indian Premier League Season 12, 2019 between the Delhi Capitals and the Sunrisers Hyderabad held at the ACA-VDCA Stadium, Visakhapatnam on the 8th May 2019
Photo by: Deepak Malik /SPORTZPICS for BCCI

अफगानी लेगस्पिनर रशिदको उत्कृष्ट बलिङ यस संस्करण त्यती उत्कृष्ट नरहेतापनि कुल १० विकेट आफ्नो नाम गर्दै उनी यस सुचीको पाचौं स्थानमा रहेका छन्।

Spread the News
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi