आर्सनलसँग लिभरपुलको बराबरी

0
42
1364471541

काठमाडौं । प्रिमियर लिग फुटबलमा आर्सनलले लिभरपुसँग बरबारी खेलेको छ ।

कारबाओ कपको सेमिफाइनल अन्तर्गतको दोस्रो लेगमा लिभरपुलले गोलरहित बराबरी खेलेको हो ।

खेलमा १० खेलाडीमा सिमित भएको आर्सनलले लिभरपुललाई गोलरहित बराबरीमा रोक्न सफल भएको हो ।

Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi

एनफिल्डमा भएको खेलको २४ औ मिनेटमै झाकाले रातो कार्ड खादै मैदान बाहिरिएपछि आर्सनल १० खेलाडीमा सिमित भएको थियो ।

दुई टोलीबीचको दोस्रो लेग जनवरी २० तारिखमा हुनेछ । विजेताले फाइनलमा चेल्सीको सामना गर्नेछ । चेल्सीले टोटनहमलाई पराजित गर्दै फाइनल प्रवेश गरेको थियो ।

Spread the News
Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi