इरानविरुद्ध पहिलो हाफमै इंग्ल्याण्डलाई ३-० को अग्रता

0
36
DOHA, QATAR - NOVEMBER 21: Bukayo Saka of England scores their team's second goal during the FIFA World Cup Qatar 2022 Group B match between England and IR Iran at Khalifa International Stadium on November 21, 2022 in Doha, Qatar. (Photo by Laurence Griffiths/Getty Images)

काठमाडौं । सोमाबार बाट सुरु भएको कतार विश्वकप २०२२ अन्तर्गत समूह बी को पहिलो खेलमा युरोपेली राष्ट्र इग्ल्याण्डले एसियाली राष्ट्र इरानविरुद्ध पहिलो आफमै ३-० गोलको आरामदाई अग्रता बनाएको छ ।

इंग्ल्याण्डको लागि खेलको ३५औं मिनेटमा जुड बेलिङ्घमले गोल गरि सुरुवाती अग्रता दिलाए । त्यस्तै खेलको ४३औं मिनेटमा युवा फरवार्ड बुकायो साका गोल गरि २-० को अग्रता दिलाए भने पहिलो हाफको अतिरिक्त समयको पहिलो मिनेटमै रहिम स्टर्लिङ गोल गरि ३-० गोलको अग्रता दिलाए ।

त्यसअघि १९औं मिनेटमा इरानका गोलरक्षक आफ्नै डिफेन्स सँग ठोकिदा घाईते पएर मैदानबाट बाहिरिएका थिए । जसको कारण पहिलो हाफमा १४ मिनेट समय थप गरिएको थियो ।

Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi
Spread the News
Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi