ईपिएल खेल्न अफ्रिदी काठमाडौंमा

0
86

काठमाडौं। शनिबारदेखि त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा शुरुहुने बजाज पल्सर एभरेष्ट प्रिमियर लिग (ईपीएल) खेल्न पाकिस्तानी स्टार अलराउण्डर शाहिद अफ्रिदी काठमाडौं आईपुगेका छन् ।

उनी आईपीएलमा काठमाडौं किंग्स इलाभेनबाट ईपीएल खेल्ने छन् ।
काठमाडौंले शनिबार ललितपुरसँग खेल्दै प्रतियोगिताको शुरुवात गर्दै छ ।
विश्वका अधिकांश फ्रेन्चाइज लिग खेलि सकेका आफ्रिदी काठमाडौं आउन लागेको जानकारी दिँदै प्रतियोगिता प्रति उत्साहित रहेको प्रतिक्रिया दिएका थिए ।

उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरिएको थियो ।

Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi
Spread the News
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi