एकदिवसिय क्रिकेटमा सर्वाधिक विकेट लिने पाँच नेपाली क्रिकेटर

0
177

काठमाडौं ।नेपाली क्रिकेट टोलीको एकदिवसिय अन्तराष्ट्रिय यात्रा धेरै लामो रहेको छैन २०१८ को मार्च मा एकदिसिय मान्यता पाएको नेपाल एकदिवसिय खेल खेल्न अगस्ट सम्म कुर्नु परेको थियो । नेपालले हालसम्म १६ एकदिवसिय खेलेकोमा ९ मा जित र ७ मा हार व्यहोरेको छ ।

नेपालको सधै सबल पक्षका रुपमा रहेको बलिङमा नेपाली खेलाडीको प्रदर्शन कस्तो रहेको छ त । नेपालका लागि सर्वाधिक विकेट लिने शिर्ष पाँच खेलाडीको सुची यसप्रकार रहेको छ ः
१)सन्दिप लामिछाने ः

लेग स्पिनर लामिछाने नेपालको सफल बलरका रुपमा रहेका छन् । उनले हाल सम्म नेपालले खेलेका सबै १६ एकदिवसिय खेलमा बलिङ गरि कुल ४१ विकेट हात पारेका छन् ।

२)करन केसी ः

तिव्र गतिका बलर केसीले १४ एकदिवसियमा २१ विकेट हात पारेका छन् ।

Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi

३)सुसन भारी ः

स्पिनर सुसन भारीले हाल सम्ममा ९ एकदिवसिय खेल्दै १५ विकेट हात पारेका छन् ।

४)सोमपाल कामी ः

तिव्र गतिका बलर कामीले हाल सम्म १२ एकदिवसिय खेल्दै १५ विकेट हात पारेका छन् ।

५)पारस खड्का ः

नेपाली क्रिकेट टोलीका पुर्व कप्तान समेत रहेका खड्काले ६ एकदिवसिय खेलमा ९ विकेट हात पारेका छन् ।

Spread the News
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi