एनसिएसएस नयाॅं कार्यसमिती चयन

0
312

नेपाली क्रिकेट समर्थक समाज (एनसीएसएस) को पाचौं साधारणसभा तथा तेस्रो अधिबेशन सम्पन्न भएको छ ।
शनिबार काठमाडौंको बानेश्वरमा समर्थक समाजले अधिवेशन सम्पन्न गरेको हो ।
अधिवेशनले आगामी दुई वर्षको लागि कार्यसमिति समेत चयन गरेको छ । नारायण पराजुलीको अध्यक्षतामा ८ सदस्यीय समिति चयन गरिएको हो ।

समाजको अध्यक्ष मा पराजुली सँगै उपाध्यक्ष रेजिना बस्नेत, सचिव सुभ राज दुलाल, सह सचिवमा मोहन ज्ञवाली, कोषाध्यक्ष अच्युत पाण्डेलाई सर्वसम्मतले पारित गरेको हो ।

यस्तै सदस्यमा तारा पाठक, केदार शर्मा, मनिस राज कार्की र सृजन दुलाल रहेका छन् ।

Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi

यस्तै अधिवेशनमा चितवन जिल्लालाई उत्कृष्ट समन्वय समिति घोषणा गरिएको छ ।

अधिवेशनमा प्रगति विवरण, आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुका साथै भावी यजना तथा कार्यक्रम बारे छलफल समेत भएको थियो ।

Spread the News
  • 61
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi