एपिएफ माथी हिमालयनको साघुरो हार

0
67

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा विभागीय टोली एपीएफले जित निकालेको छ ।

शुक्रबार भएको नवौ चरणको पहिलो खेलमा एपीएफले हिमालयन शेर्पा क्लबलाई १-० गोल अन्तरले हराएको हो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा एपीएफलाई जित दिलाउन आवाश लामिछानेले निर्णायक गोल गरे ।

Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi

यस जितसँगै एपीएफले ९ खेलमा १० अंक जोडेको छ ।हिमालयनले ९ खेलमा ११ अंक जोडेको छ ।

खेलको म्यान अफ दि म्याच एपीएफका नवीन लामा चुनिए ।इमर्जिङ प्लेयर एपीएफका गोलकर्ता आवाश चुनिए ।

Spread the News
Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi