एसियन कपमा नेपाल समुह बि मा

0
84

काठमाडौं । एएफसी फुटसल एसियन कप छनोटको समूह ‘बी’ मा नेपाल उज्वेकिस्तान, ताजकिस्तान र अफगानिस्तानसँगै परेको छ ।

बिहीबार एएफसीले गरेको ड्र मा नेपाल समूह बी मा परेको हो । नेपालले अप्रिल १० देखि १२ सम्म खेल्नेछ । उक्त प्रतियोगिता किर्गिस्तानमा हुनेछन् ।

राष्ट्रिय फुटसल टोलीका मुख्य प्रशिक्षक गौरव बस्नेतले बन्द प्रशिक्षणका लागि यस अघि नै ३२ खेलाडीलाई प्रतियोगिताको तयारीका लागि बोलाएका छन् ।

Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi

उक्त बन्द प्रशिक्षण जनवरी ७ बाट सुरु हुनेछ ।

तस्बिर – एन्फा

Spread the News
Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi