एसियाली राष्ट्र कोरियाले खेल्यो उरुग्वेसँग पहिलो हाफ बराबरी

0
50

काठमाडौं । कतारमा जारी फिफा विश्वकप अन्तर्गत समूह एचको पहिलो खेलको पहिलो हाफमा उरुग्वे र दक्षिण कोरियाले गोलरहित बराबरी खेलेका छन् ।

दुवै टोलीले गोलको केही अवसर पाए पनि त्यसको सदुपयोग गर्न सकेनन् ।

उरुग्वेले रुस विश्वकप २०१८ मा क्वार्टरफाइनलसम्मको यात्रा तय गरेको थियो । दक्षिण कोरियाले भने रुस विश्वकपमा साविकको विजेता जर्मनीलाई स्तब्ध पारेको थियो । दक्षिण कोरियाको गत संस्करणको यात्रा समूह चरणमा सीमित भएको थियो ।

Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi

समूह एच मा दक्षिण् कोरिया, उरुग्वे, पोर्चुगल र घाना रहेका छन् । आजै हुने समूह एच को अर्को खेलमा पोर्चुगलले घानाको सामना गर्दैछ

Spread the News
Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi