ओमानलाई पछि पार्दै नेपालको एकदिवसिय वरियता सुधारियो

0
129

काठमाडौं। ओमान भ्रमणका क्रममा तिन एकदिवसिय खेल लगातार जितेको नेपालको एकदिवसिय अन्तराष्ट्रिय वरियतामा एक स्थान सुधार भएको छ।

नेपाल भन्दा एक स्थान अगाडी रहेको ओमानलाई पछि पार्दै १५ औं स्थानमा उक्लिएको हो।

नेपालले ओमान भ्रमण अन्तर्गत पपुवा न्यु गिनीलाई दुई वटा एकदिवसीय अन्तर्राष्ट्रियमा पराजित गर्न सफल रह्यो भने विश्वकप लिग-२ अन्तर्गतको त्रिकोणात्मक सिरिज अन्तर्गत पहिलो खेलमा सोमबार अमेरिकालाई ५ विकेटले पराजित गरेको थियो।

Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi

ओमानलाई वरियतामा पछि धकेलेकै दिन नेपाल ओमान विरुद्ध एकदिवसिय खेल खेल्दै छ।

आजको नया वरियता आए पश्चात नेदरल्याण्ड र स्कटल्याण्ड गरि दुई एसोसियट राष्ट्र मात्र नेपाल भन्दा अगाडी रहेका छन्।

Spread the News
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi