कतार विश्वकप : कोरिया र उरुग्वेले अंक बाँडे

0
35
AL RAYYAN, QATAR - NOVEMBER 24: Sangho Na of Korea Republic, Heung Min Son of Korea Republic during the World Cup match between Uruguay v Korea Republic at the Education City Stadium on November 24, 2022 in Al Rayyan Qatar (Photo by Jeroen van den Berg/Soccrates/Getty Images)

काठमाडौं । कतारमा जारी फिफा विश्वकप अन्तर्गत समूह एचको पहिलो खेलमा उरुग्वे र दक्षिण कोरियाले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् ।

निकै प्रतिस्पर्धात्मक बनेको खेलमा दुबै टोलीले केहि सुनौलो अवसर सिर्जना गरेता पनि गोल भने गर्न सकेनन् ।

उरुग्वेले रुस विश्वकप २०१८ मा क्वार्टरफाइनलसम्मको यात्रा तय गरेको थियो । दक्षिण कोरियाले भने रुस विश्वकपमा साविकको विजेता जर्मनीलाई स्तब्ध पारेको थियो । दक्षिण कोरियाको गत संस्करणको यात्रा समूह चरणमा सीमित भएको थियो ।

Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi

समूह एच मा दक्षिण् कोरिया, उरुग्वे, पोर्चुगल र घाना रहेका छन् । आजै हुने समूह एच को अर्को खेलमा पोर्चुगलले घानाको सामना गर्दैछ ।

Spread the News
Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi