कतार विश्वकप : डेनमार्क र ट्युनिसियाले खेले बराबरी

0
43

काठमाडौ । कतारमा जारी फिफा विश्वकप २०२२ अन्तर्गत समूह चरणको पहिलो खेलमा डेनमार्कलाई ट्युनिसियाले बराबरीमा रोकेको छ ।

मंगलबार राति भएको खेलमा डेनमार्क र ट्युनिसिया गोलरहित बराबरीमा रोकिएका हुन् । समुह डी मा बलियो मानिएको डेनमार्कलाई बराबरीमा रोकेर ट्युनिसियाले उत्कृष्ट शुरुवात गरेको छ ।

उक्त बराबरीसँगै दुवैले एक एक अंक बाडेका छन् ।

Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi
Spread the News
Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi