कतार विश्वकप : नेदरल्यान्डस् विजयी सुरुवात

0
46

काठमाडौं । कतारमा जारी २२औं संस्करणको फिफा विश्वकप फुटबलमा नेदरल्यान्ड्सले विजयी सुरुवात गरेको छ ।

सोमबार दोहास्थित अल थुमामा स्टेडियममा सेनेगललाई २-० गोल अन्तरले हराउँदै नेदरल्यान्ड्सले सुखद सुरुवात गरेको हो ।

नेदरल्यान्ड्सलाई जित दिलाउन कोडी गाक्पो र डाभी क्लासेनले एक एक गोल गरे ।

Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा नेदरल्यान्ड्सले दुबै गोल गरेको थियो ।

उक्त जितसँगै नेदरल्यान्ड्सले पहिलो खेलमै ३ अंक जोडेको छ । समूह ‘ए’ मा रहेको नेदरल्यान्ड्स दोस्रो स्थानमा रहेको छ ।

Spread the News
Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi