कतार विश्वकप : स्विट्जरल्यान्डको विजयी सुरुवात

0
50
AL WAKRAH, QATAR - NOVEMBER 24: Breel Embolo of Switzerland celebrates scoring their first goal during the FIFA World Cup Qatar 2022 Group G match between Switzerland and Cameroon at Al Janoub Stadium on November 24, 2022 in Al Wakrah, Qatar. (Photo by Claudio Villa/Getty Images)

काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबल प्रतियोगिता २०२२ मा स्विट्जरल्यान्डले विजयी सुरुवात गरेको छ ।

बिहीबार अल जानुब स्टेडियममा क्यामरुनलाई १-० गोलले हराउँदै स्विट्जरल्यान्डले विजयी सुरुवात गरेको हो ।

स्विट्जरल्यान्डको जितमा ब्रिल एम्बोलोले निर्णायक गोल गरे ।

Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi

निकै रोमाञ्चक बनेको खेल पहिलो हाफ गोलरहित बराबरीमा सकिएको तर दोस्रो हाफमा स्विट्रल्यान्डले गोल गरि खेलमा जित निकाल्न सफल भयो । उसका लागि खेलको ४८औं मिनेटमा साकिरीको पासमा एम्बोलोले गोल गरेका थिए ।

उक्त जितसँगै स्विट्जरल्यान्डले पहिलो खेलमा ३ अंक जोडेको छ । समूह जी मा रहेको स्विट्जरल्यान्ड शीर्ष स्थानमा रहेको छ ।

Spread the News
Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi