क्लब विश्वकपको मिति तय

0
94

काठमाडौं । युएईमा आयोजना हुने फिफा क्लब विश्वकप फुटबल २०२१ आगामी फेब्रुअरीमा हुने भएको छ ।

फिफाले क्लब विश्वकप फेब्रुअरी ३ देखि १२ सम्म अबुधावीमा आयोजना हुने जनाएको छ ।

क्लब विश्वकपमा ७ टोलीले प्रतिस्पर्धा गर्ने छन् । जसमा चेल्सी, अकल्याण्ड सिटी, अल हिलाल, अल जाजिरा, अल अह्ली र सिएफ मोन्टेरीको सहभागिता पक्का भईसकेको छ ।

Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi

यस अघि क्लब विश्वकप जापानमा तय थियो । तर, कोभिड-१९ को कारण देखाएर जापानले आयोजकबाट नाम फिर्ता लिएको थियो ।

Spread the News
Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi