खत्रीको कप्तानीमा कास्कीको जिल्ला टिम छनोट

0
110

काठमाडौं। आगामी पुस अन्तिममा काठमाडौंमा हुने पुरुष प्रधानमन्त्री कप एकदिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगिताको प्रदेश टिम छनोटका लागि हुने प्रादेसिक प्रतियोगिताका लागि कास्की जिल्ला क्रिकेट संघले विपिन खत्रीको कप्तानीमा टोली घोषणा गरेको छ।

टोली १४ सदस्यिय रहेको र ४ वैकल्पिक खेलाडी समेत सहभागी गराईएको छ। चन्द्र कुमार गुरुङलाई मुख्य प्रशिक्षकको रुप राखि घोषित टोली यसप्रकारको रहेको छ –

1. मुस्कान थापा
2. किरण पौडेल
3. अभिसेक थापा
4. विपिन खत्री (कप्तान)
5. दिपेश खत्री
6. नितेश गिरी
7. विधान श्रेष्ठ
8. विश्व कार्की
9. अनिल गुरुङ
10. सुवास भण्डारी
11. अमृत गुरुङ
12. रमेश बस्नेत
13. प्रविन ढकाल
14. कृष्ण पौडेल

Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi

बैकल्पिक खेलाडी

15. विमल बिक्रम खत्री
16. शोहेल कुवर
17. विश्वास पराजुली
18. अरुन अधिकारी

Spread the News
Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi