घानाविरुद्ध खेल्ने पोर्चुगलको सुरुवाती-११ सार्वजनिक

0
70

काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबल प्रतियोगिता २०२२ अन्तर्गत समूह एच को दोस्रो खेलमा पोर्चुगलले घानासँग प्रतिस्पर्धा गर्दैछ ।

उपाधिको दाबेदार टोली पोर्चुगलले घाजाविरुद्ध खेल्ने आफ्नो सुरुवाती ११ सार्वजनिक गरेको छ । पोर्चुगलले यसअघि २०१४ को ब्राजिल विश्वकपमा समूह चरणको खेलमा घानालाई २-१ गोलले हराएको थियो । उक्त खेलमा एक गोल पोर्चुगलले उपहार पाएको थियो भने अर्को गोल रोनाल्डोले गरेका थिए ।

जसमा कप्तान क्रिस्टियानो रोनाल्डो रहेका छन् भने उनको साथमा आक्रमकमा ब्रनाल्डो सिल्भा, जोआओ फेलिक्स र ब्रुनो फनान्डेस रहेका छन् ।

Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi

समूह एच मा दक्षिण् कोरिया, उरुग्वे, पोर्चुगल र घाना रहेका छन् । यस्तै आजै भएको समूह एच को पहिलो खेलमा दक्षिण कोरिया र उरुग्वेले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् ।

Spread the News
Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi