जापानविरुद्ध जितको खोजीमा जर्मनी

0
78

कतारमा जारी फिफा विश्वकप फुटबल अन्तर्गत आज विश्वकपको एक सफल टोली जर्मनी र एसियन पावर हाउस जापानबीच प्रतिस्पर्धा हुँदैछ ।

समूह ई मा रहेको जर्मनी र जापानबीचको खेल खालिफा इन्टरनेसनल स्टेडियममा नेपाली समय अनुसार साँझ ६स्४५ बजेबाट सुरु हुनेछ ।

२०२२ को विश्वकपमा जापानविरुद्ध मैदान उत्रदा जर्मनीले अघिल्लो संस्करणको खराब प्रदर्शनलाई बिर्साउने लक्ष्य बोकेको हुनेछ । २०१८ मा रुसमा भएको विश्वकपमा जर्मनी समूह चरणबाटै बाहिरिएको थियो ।

Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi

यता सने १९९८ देखि नियमित विश्वकप खेल्दै आएको जापान भने २०१८ मा गरेको प्रदर्शनलाई थप सुधार गर्न चाहन्छ । २०१८ को विश्वकपमा जापानले समूह चरण पार गरेको थियो ।

जर्मनी र जापानबीच यस अघि दुई पटकमात्र प्रतिस्पर्धा भएको छ । सन् २००४ मा जर्मनीले जापानलाई ३(० ले हराएको थियो । सन् २००६ मा भने जर्मनी र जापानबीच २(२ गोलको बराबरी भएको थियो ।

Spread the News
Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi