ज्ञानेन्द्र मल्ल यस संस्करणको ईपिएल गुमाउने

0
151

काठमाण्डौ । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्लले एभरेष्ट प्रिमियर लिग (ईपिएल) टि-२० क्रिकेट नखेल्ने भएका छन् ।

यसअघि पूर्व कप्तान पारस खड्काले पनि ईपिएल नखेल्ने बताएका छन् ।

ज्ञानेन्द्रले व्यक्तिगत कारण देखाउँदै खेल्न नसक्ने बताएका छन् ।

Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi

Spread the News
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi