डेबिड वार्नर देखि रसिद खानसम्म रिलिज हुदा यि खेलाडीहरु भए रिटेन

0
129

एजेन्सी।एम एस धोनी,रोहित शर्मा,विराट कोहली,रोहित शर्मा,ग्लेन म्याक्सवेल,सुनिल नारिने र आद्रे रसेल लगायत केही ठूला नामहरु इन्डियन प्रिमियर लिग(आइपिएल) अक्सनमा नजाने भएका छन।उनीहरुलाई आइपिएलको लागि टिमले रिटेन गरेपछि आइपिएल २०२२ अक्सनमा नजाने भएका हुन।

निम्न खेलाडीहरु आइपिएल अक्सनमा जाने छैनन्:

चेन्नई सुपर किङ्स:रविन्द्र जडेजा,एम एस धोनी,ऋतुराज गैक्वाड,मोइन अली

कललत्ता नाइट राइडर्स:सुनिल नारिने,आन्द्रे रसेल,वरुण चक्रवर्ती,वेंगटेश अय्यर

सनराइजर्स हैदरावाद:केन विलियम्सन,अब्दुल समाद र उम्रान मल्लिक

मुम्बई इन्डियन्स:रोहित शर्मा,जसप्रित बुमराह,कायरन पोलार्ड र सुर्यकुमार यादव

रोयल च्यालेन्जर्स बेङ्लोर:विराट कोहली,ग्लेन म्याक्सवेल,मोहम्मद सिराज

दिल्ली क्यापिटल्स:ऋषभ पन्त,पृथ्वी शा,अक्षर पटेल,एनरिच नोर्किया

राजस्तान रोयल्स:सन्जु स्यामसन,जोस बटलर र यसस्वी जैसवाल

Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi

फ्रेन्चाइज टिमले मंगलबार सम्म रिटेनका लागि समय पाएका थिए।आइपिएल २०२२ मा ८ टिमबाट बढाएर १० टिम सहभागी हुनेछन।त्यस्तै प्रत्येक टिमले खेलाडी अनुबन्ध गर्न ९० करोड खर्च गर्न सक्नेछन।

फ्रेन्चाइजले बढीमा २ विदेशी खेलाडी,बढीमा ३ भारतीय र बढीमा २ अनक्याप्ड खेलाडी रिटेन गर्न पाउनेछन।

Spread the News
Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi