तिवारीको कप्तानीमा मधेशको टोली घोषणा

0
29

काठमाडौं । यू-१९ राष्ट्रिय प्रतियोगिताको लागि मधेश प्रदेशले टिमको घोषणा गरेको छ। मधेशले छ।

नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा हुने प्रतियोगिताका लागि सुदुरपश्चिम अबिषेक तिवारीको कप्तानीमा १४ सदस्सिय टिमको घोषणा गरेको हो।

प्रतियोगितामा मधेश प्रदेश सहित सात प्रदेशको टोलीको सहभागीता रहने छ। प्रतियोगितामा प्रदेश एक, मधेश प्रदेश,बागमती प्रदेश,गण्डकी प्रदेश,लुम्बिनी प्रदेश,कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशको सहभागिता रहेको छ।

Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi

प्रतियोगिता मंसिर ७ गतेबाट १९ गतेसम्म टियु क्रिकेट मैदान र मुलपानी क्रिकेट मैदानमा हुनेछ।

प्रतियोगितामा मधेश प्रदेशको पहिलो खेल १० मंसिरमा बागमती प्रदेशविरुद्ध रहेको छ।

Spread the News
Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi