दमकलाई हराउँदै पुलिस सेमिफाइनलमा

0
299

काठमाडौ।नेपाल पुलिस क्लब दोस्रो संस्करणको इलाम आमन्त्रण खुल्ला पुरुष भलिबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ।

शुक्रवार भएको पहिलो खेलमा पुलिसले दमक नगर भलिबल क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गरेको हो।पुलिसले दमकमाथी २५-२०,२५-१५ र २५-१६ को सहज जित दर्ता गर्यो।

पुलिस समूह ‘बी’ कोसमूह उपविजेताको रुपमा सेमिफाइनलमा पुगेको हो।यस समूहबाट एपिएफ समूह विजेताको रुपमा सेमिफाइनल पुगेको हो।एपिएफ २ खेलबाट ५ अंकको साथ समूह विजेता तथा पुलिस २ खेलबाट ४ अंकको साथ सेमिफाइनलमा पुगेका हुन।दमक भने समूह चरणबाटै बाहिरिएको छ।

Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi
Spread the News
  • 377
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi