धनगढीमा उमेर समुहको क्रिकेट हुदै

0
317

आउने माघ २६ बाट क्रिकेटको सहर धनगढीमा १६ बर्ष मुनिकाको एकदिवसिय प्रतियोगिता हुने भएको छ ।

चटकपुर स्पोर्टस क्लबको आयोजनामा हुने सो प्रतियोगितामा चार टोलीको सहभागिता रहने आयोजकले बताउनु भयो।

फागुन ४ मा फाईनल हुने सो प्रतियोगिता ८ दिन सम्म चल्ने छ  ।

Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi

धनगढीको फाप्ला क्रिकेट मैदानमा सो प्रतियोगिता आयोजित हुने छ ।

रातो बल र सेतो पोसाकमा हुने सो प्रतियोगिताले जुनियर टेस्टको झल्को देखाउने एक आयोजकले बताए  ।

 

प्रतियोगिताको तालिका यसप्रकार रहेको छ:

Spread the News
  • 29
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi