नेपाललाई छैटौं सफलता

0
42

काठमाडौं । युएईविरुद्धको दोस्रो एकदिवसीय अन्तराष्ट्रिय क्रिकेटमा नेपाललाई छैटौं सफलता मिलेको छ ।

नेपालका लागि गुलसन झाले सफलता दिलाएका हुन् ।

यसअघि नेपालका लागि दिपेन्द्र, ललित, सोमपाल, कुशल र करणले सफलता दिलाएका थिए ।

Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi

यूएईका लागि ओपनर मोहम्मद वसीमले अर्धशतकीय इनिङ पूरा गरे । वसीले ४६ बलमा ५० रन बनाएर क्याच आउट भएका हुन् । यस्तै वृत्य अरविन्दला २५ रन, चुन्दगापोयल रिजवान २२ रन, रोहन मुस्तफा ४ रन, अलिशान शराफु ३५ रन र विष्णु सुकुमारन १५ रनमा आउट भए । यस्तै बासिल हमिद र आयन खान क्रिजमा रहेका छन् ।

यो सँगै यूएईले ३७.२ ओभरको समाप्तिमा १७४ रन बनाएको छ । जसमा ६ विकेट गुमेको छ ।

Spread the News
Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi