नेपाललाई पाँचौं सफलता

0
47

काठमाडौं । घरेलु टोली नेपाललाई यूएईविरुद्धको तेस्रो तथा निर्णायक एकदिवसीय अन्तराष्ट्रिय क्रिकेटमा पाँचौं सफता मिलेको छ ।

नेपालका लागि कुशल भुर्तेलले विकेट लिएका हुन् । उनले २५.५ ओभरमा ३३ रन बनाएका अलिसन सराफुलाई आउट गराए । पाँ विकेट जादा यूएईले ८५ रन बनाएको छ ।

यसअघि नेपालका लागि गुलसन झाले २ विकेट, सोमपाल कामी र दिपेन्द्र सिंह ऐरीले १/१ विकेट लिए ।

Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi
Spread the News
Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi