नेपालले टस जिति ब्याटिङ गर्दै

0
45

काठमाडौं। २०२३ को विश्वकपको छनोट खेलको रुपमा रहेको विश्वकप लिग २ अन्तर्गत अमेरिका ,ओमान तथा नेपाल सम्मिलित लिग टु अन्तर्गतको त्रिदेशिय सिरिजको दोस्रो खेलमा आज नेपाल र ओमान भिड्दै छन्।

यस खेलमा नेपालले टस जिति ब्याटिङ रोजेको छ। नेपालको अन्तिम ११ हिजोको खेलमा कायमै रहेको छ।

Spread the News
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi