नेपाली टोलीको सुरुवाती ११ सार्वजनिक

0
81

काठमाडौ। एसिया कप छनोट खेलको तयारीमा रहेको नेपाली महिला फुटबल टिम र बंगलादेश बिच हुने पहिलो मैत्रीपुर्ण खेलका लागि नेपाली टोलीको सुरुवाती ११ सार्वजनिक भएको छ।


मिडफिल्डर प्रिती राई र फरवार्ड सबिता रानाले राष्ट्रिय टिममा डेब्यु गरेकी छिन् ।
बंगलादेशविरुद्धको पहिलो मैत्रीपूर्ण खेलको सुरुवाती-११ मा पर्दै प्रिती र सबिताले डेब्यु गरेकी हुन् ।

Spread the News
  • 113
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi