नेपाल टस जितेर ब्याटिङ गर्दै

0
82

काठमाडौ। पपुवा न्यु गिनि विरुद्धको दोस्रो खेलमा नेपाल टस जितेर ब्याटिङ गर्दै छ।

नेपालले ब्याटिङ रोजेपछि पीएनजीले सुरुवातमा फिल्डिङ गर्ने भएको छ ।
दुई खेलको सिरिज अन्तर्गत नेपालले आज पीएनजीसँग दोस्रो खेल खेल्न लागेको हो ।
पहिलो खेलमा नेपालले २ विकेटको जित निकालेको थियो ।

नेपाली टोलीमा आज तिन परिवर्तन भएका छन्।

Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi

अघिल्लो खेलमा टिममा रहेका शरद भेषवाकर, आरिफ शेख र पवन सर्राफलाई विश्राम दिईएको छ ।
विनोद भण्डारी, शुशन भारी र करण केसी सुरुवाती-११ मा परेका छन् ।

नेपालको टोली : ज्ञानेन्द्र मल्ल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, सुशान भारी, रोहित कुमार पौडेल, कुशल मल्ल, सोमपाल कामी, विनोद भण्डारी (विकेटकिपर) करण केसी, विक्रम सोब, सन्दीप लामिछाने ।

Spread the News
  • 142
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi