नेपाल टी२० लिग : मंसिर २६ बाट

0
61

काठमाडौं । पहिलो पटक आयोजना हुन लागेको नेपाल टी२० लिगको खेल तालिका सार्वजनिक भएको छ ।

नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रबार खेल तालिका सार्वजनिक गरेको हो ।

खेल कीर्तिपुरस्थित टियु मैदानमा हुनेछ । जसमा मंसिर २६ बाट पुस १६ सम्म आयोजना हुनेछ ।

Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi

डबल राउन्डमा हुने यस प्रतियोगितामा कुल ३४ खेल हुनेछ । पहिलो संस्करणको लिगमा ६ टोलीको सहभागिता रहेको छ ।

यस अघि पहिलो संस्करणको नेपाल टी२० असोज ८ देखि कात्तिक ५ गतेसम्म आयोजना हुने तालिका थियो ।

क्यानले सुरक्षाको कारण देखाउँदै प्रतियोगिता सारेको हो ।

Spread the News
Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi