पदाधिकारीको राजनीतिले प्रदेश १ को खेलाडी छनोटमा अनियमितता

0
512

अल स्पोर्ट्स नेपाल,एजेन्सी।नेपाल क्रिकेट संघ ले यही माघ २ गते देखि प्रधानमनत्री एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता आयोजना हुने जनाएपछि हाल विभिन्न प्रदेशहरूमा प्रादेशिक क्रिकेट संघ हरू प्रादेशिक टिम तयार पार्न व्यस्थ छन्।

त्यसै क्रममा प्रदेश १ क्रिकेट टिम ले पनि पौष २ गते देखि पौष ९ गते सम्म प्रदेश १ ले आयोजना गरेको जिल्ला प्रतियोगितामा खेलाडी हरुको प्रदर्शन का आधारमा पौष २५ गते देखि तीन दिनको बन्द प्रशिक्षण का लागि २२ जना खेलाडी हरूलाई बोलाइयो र तीन दिनको बन्द प्रशिक्षण पश्चात पौष २९ गते अन्तिम १४ जानाखेलाडी को नाम प्रदेश क्रिकेट संघ ले सार्बजनिक गर्यो।

यस विषयमा अल स्पोर्ट नेपाल सँग यस क्लोज क्याम्प लाई नजिकै बाट नियाल्ने व्यक्तित्व ले प्रदेश १ क्रिकेट संघमा को यस छनौट मा अन्यमितता भएको जिकिर गर्दै प्रदेश का पदाधिकारी मा भएको मनमुटाव र राजनीतिकरण नातावाद र कृपा बाद ले भरिपुर्ण संघ को कमीकमजोरी खेलाडी सजाए भागीदारी हुनु परेको र यसको प्रमाण रहेको जिकिर गर्नु भयो यस विषयलाई गम्भीरताका साथ लिएर यस विषयलाई थप फलो गर्ने क्रममा उहाँले यस छनौट समिति मा रहेका व्यक्तित्व हरुको मनमुटाव ले गर्दा फरक फरक नाम प्रदेश १ क्रिकेट संघ का अध्यक्ष लाई पत्र पठाएको देख्न पाइयो । प्रदेश क्रिकेट संघ ले सार्बजनिक गरेको अन्तिम १४‍ र एक व्यक्ती त्वले पठाएको पत्र मा फरक नाम देख्न पाइयो उहाँले प्रदेश क्रिकेट संग्रह जस्तो प्रतिष्ठित क्रिकेट संस्था ले यस्तो लापरबाही कसरी गर्न सक्छ र यसको बागिदारी खेलाडी लाई कैले सम्म बनाउने जिकिर गर्नु भयो। त्यति मात्र नभई प्रदेश क्रिकेट संघले सार्बजनिक गरेको क्लोज क्याम्प मा अन्तिम २२ जनाको नाम सार्बजनिक गरेतापनि क्लोज क्याम्प मा नाता बाद कृपा बदले थप केही खेलाडी हरू प्रदेश को बिना आधिकारिक केही पनि सूचना नाजारी गरीकन राखेको जिकिर गरे । यस कुरालाई थप फलो गर्दै हामीले पाएको प्रमाण मा एक खेल समिति का पदाशिकारीले पठाएको अन्तिम १४ फरक देखियो र प्रदेश ले राखेको अन्तिम १४ फरक छ।उहाँको आधारमा एउटा प्रतिष्ठित संघ को गहिर जिम्मेवारी कति सम्म भन्ने उल्लेख छ ।

यस विषयलाई हामीले थप फलो गर्न जाँदै गर्ने क्रममा उहाहुरको ठूलो जिकिर आयो सङ्घमा रहेर सधैं मनोमानी कैले सम्म भन्ने जिकिर गर्नु भयो उहाँले प्रदेश मा विभिन्न प्रशिक्षक हरू रहेता पनि सधैं आफू प्रदेशिक संघको पदाधिकारी मा रहेर सधैं प्रसिक्षयक देखि हरेक ठाउँमा आफू नै हावी हुन खोज्ने प्रविधि ले प्रदेश क्रिकेट संघ मा सधैं अनियमितता रहेको जिकिर गर्नु भयो पदाधिकारी हरुको गैर जिम्मेवारी ले गर्दा केही खेलाडी हरू आफ्नो स्थान राख्न असफल भएको एक खेलाडी ले जानकारी गराए।

उहाँहरुको अनुसार यस्तो गैरजिम्मेवारी पन ले सधैं खेलाडी हरू पछाडि परेको र प्रदेश मा विभिन्न प्रशिक्षक हरू भएता पनि पदाधिकारी नै हावी भएर प्रदेश मा खेलाडी तिर अनियमितता भएको जिकिर गर्नु भयो ।

Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi

आर्मी क्लब , गण्डकी प्रदेश ,कर्णाली प्रदेश तथा एपिएफ क्लब सॅंगै समुह ख मा रहेको प्रदेश १ को पहिलो खेल माघ ३ गते एपिएफ क्लब विरुद्ध रहेको छ।

Spread the News
  • 716
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi