पुलिसको डायमण्ड माथी जीत : एपिएफ फाईनलमा

0
90

काठमाडौ। दोस्रो संस्करणको टाइगर कप महिला तथा पुरुष भलिबल च्याम्पियनसिपमा आजको महिला तर्फ बिहीबार रोकिएको खेलमा नेपाल पुलिस बिजयी भएको छ।

न्यु डायमण्ड एकेडेमिलाई ३-० को सेटले पराजित गरी नेपाल पुलिस बिजेता बनेको हो।नेपाल पुलिसको जितसॅंगै नेपाल एपिएफ क्लब फाईनल पुगेको छ।

पुरुषतर्फ फाईनल त्रिभुबन आर्मी र हेल्प नेपाल पुगेकोमा महिला तर्फ त्रिभुबन आर्मि र नेपाल एपिएफ क्लब पुगेका छन्।

Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi

शुश्री मिडिया प्रालीको मुख्य प्रायोजन रहेको यस भलिबल प्रतियोगितामा महिला र पुरुष तर्फ समान ५ टोलीले सहभागीता रहने छ।
यस भलिबल प्रतियोगिता कप भलिबल पोखरा रंगशालामा रहेको भलिबल प्रशिक्षण केन्द्रमा संचालन हुनेछ ।

यस प्रतियोगितामा महिला तर्फ आयोजक सहित विभागीय टोलीहरु नेपाल एपिएफ क्लब,त्रिभुबन आर्मी क्लब,नेपाल पुलिस क्लब र न्यू डायमण्ड एकेडेमिको सहभागीता रहने छ।

पुरुषतर्फ भने सबिक बिजेता गण्डकी प्रदेश सहित त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, नेपाल एपिएफ क्लब र टिप टप हेल्प नेपाल स्पोर्ट्स क्लब रहेका छन् ।

महिला र पुरुषतर्फको विजेताले समान ३ लाख, उपविजेता टोलीले १ लाख ५० हजार, तेस्रो हुनेले ७५ हजार र सान्त्वना हुने टोलीले ३५ हजार प्राप्त गर्नेछ ।

Spread the News
Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi