पेश्की फछ्यौट गर्न क्यानको सुचना

0
408

नेपाल क्रिकेट संघ क्यानले लामो समयबाट देखिएको पेश्की फर्छ्यौट गर्न सूचना निकालेको छ ।

क्यानले शनिबार एक विज्ञप्ति निकाल्दै वर्तमान सदस्य, पूर्व सदस्य तथा अन्यलाई पेश्की फर्छ्यौट गर्न सूचना निकालेको हो ।

क्यानले संघको लेखापरिक्षणमा लामो समयबाट पेश्की देखिएको जानकारी गराउदै फर्छ्यौट गर्न अनुरोध गरेको हो ।

Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi

क्यानले पुस २४ गतेसम्म संघको कार्यालयमा आएर पेश्की फर्छ्यौट गर्न सकिने जनाएको छ ।

क्यानले यस अघि पनि पटक पटक पेश्की फर्छ्यौटको लागि सूचना निकाल्दै आएको छ ।

Spread the News
  • 10
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi