प्रधानमन्त्री कपको फाईनल आज

0
296

काठमान्डौ।
सगरमाथा सिमेन्ट प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनल खेल हुँदै छ । दाङको लमहीमा जारी प्रतियोगिताको उपाधिका लागि विभागीय क्लब एपीएफ र प्रदेश एक भिड्दै छन् ।

लमही क्रिकेट मैदानमा फाइनल खेल विहान साढे ११ बजेदेखि शुरुहुने छ । शनिबार भएको सेमिफाइनलमा एपीएफले सुदूरपश्चिम प्रदेशलाई पराजित गर्दा प्रदेश एकले घरेलु टोली लुम्बिनी प्रदेशलाई पराजित गर्दै उपाधि भिडन्त पक्का गरेका थिए ।

यो प्रतियोगितामा विभागीय क्लब एपीएफ सहित सात प्रदेशका महिला टिमले भाग लिएका थिए ।

Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi

प्रतियोगिताको उपाधि विजेताले ५ लाख प्राप्त गर्दा उप विजेताले तीन लाख पाउने छ भने सेमिफाइनलमा पराजित भएका लुम्बिनी र सुदूरपश्चिमले समान २५–२५ हजार पाउने छन् । एपीएफ गत संस्करणको च्याम्प्यिन पनि हो ।

Spread the News
  • 38
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi