फ्रान्सले जर्मनीलाई हरायो

0
161

एजेन्सी।युरोपेली च्याम्पियनसिप २०२० मा फ्रान्सले जर्मनीलाई पराजित गरेको छ।मंगलबार राती भएको खेलमा फ्रान्सले जर्मनीलाई १-० ले पराजित गरेको हो।

फ्रान्सको जितमा २० औ म्याट्स हमल्सले गरेको आत्मघाती गोल नै निर्णायक बन्यो।फ्रान्सका लुकास हर्नान्डेजको क्रस क्लियर गर्ने क्रममा उनले आफ्नै पोस्टमा गोल गरेका थिए ।दोस्रो हाफमा केयलिन एमबापे र करिम बेन्जेमाको गोललाई अफ साइडका कारण मान्यता दिइएन ।

यस जितसँगै फ्रान्स ३ अंक जोड्दै समूहको दोस्रो स्थानमा रहेको छ । पोर्चुगलको समान ३ अंक भएपनि गोलअन्तरमा पोर्चुगल अघि छ । अंकविहिन जर्मनी र हंगेरी क्रमश: तेस्रो र पुछारमा छन् ।

Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi
Spread the News
  • 58
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi