बागमती सी डिभिजनमा बढुवा

0
46

काठमाडौं । सर्लाहीको बागमती युवा क्लब सहिद स्मारक सी डिभिजनमा बढुवा भएको छ ।

मंगलबार एन्फा मुख्यालयमा भएको समूह चरणको अन्तिम खेलमा काभ्रे बोर्डर युवा समूहलाई ३-० ले पराजित गर्दै बागमती युवा क्लब सहिद स्मारक ‘सी’ डिभिजनमा छनोट हुने अर्को टोली बनेको हो ।

यो सँगै बागमतीले अब उपाधिका लागि गोलबजार फुटबल क्लबसँग खेल्नेछ । सोमबार भएको खेलमा गोलबजारले कैलालीको मसुरीयालाई हराउँदै सी डिभिजन छनोटको फाइनलमा पुगेको थियो ।

Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi

अब यस वर्षको ‘सी’ डिभिजन लिग छनौट प्रतियोगिताको उपाधिका लागि बागमती र गोलबजार भिड्ने छन् । यी दई टोलीबिचको उपाधि भिडन्त विहीबार हुने छ । उक्त खेल दिउँसो २ बजेबाट शुरु हुनेछ। तस्बिर: सरोज श्रेष्ठ

Spread the News
Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi