बिबिएल ड्राफ्ट भदौमा

0
181

काठमाडौं । अस्ट्रेलियाको फ्रेन्चाईजी क्रिकेट लिग बिग ब्यास लिग(बिबिएल)को बाह्रौं संस्करणको खेलाडि ड्राफ्ट आगामी महिना हुने भएको छ ।

बाह्र बर्षको ईतिहासमा पहिलो पटक हुन लागेको खेलाडी ड्राफ्ट भदौ १४ गते हुने भएको छ । भदौ १४ गतेबाट नै अस्ट्रेलिया तथा जिम्बाबे बिचको एकदिवसिय अन्तराष्ट्रिय खेल रहेको छ ।

त्यस दिन रहेको पहिलो एकदिवसीय खेल सकिए पश्चात ड्राफ्ट सुरु हुनेछ । यस लिग आगामी डिसेम्बरबाट फेब्रुअरी सम्म आयोजना हुनेछ ।

Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi

यस लिगमा नेपालका कप्तान तथा लेगस्पिनर सन्दीप लामिछानेले ४ संस्करण खेलिसकेका छन् ।दुई संस्करण मेलवर्न स्टारमा बिताएका सन्दीप दुई संस्करण होबार्ट हरिकेन्समा आबद्ध रहेका थिए ।उनले पछिल्लो संस्करण होबार्टमा बिताएका थिए ।

Spread the News
Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi