बेल्चोक ब्वाइजलाई एनसीसी कपको उपाधि

0
139

बेल्चोक ब्वाइज २०२२ – एनसीसी कप -को उपाधि जितेको छ। डिफेन्डिङ च्याम्पियन ‘ब्रेक एण्ड प्ले’ लाई ३१ रनले हराउँदै ‘बेल्चोक ब्वाइज’ एनसीसी कप–२०२२ को च्याम्पियन बन्यो ।

टस हारेर पहिले व्याटईङ्ग गरेको बेल्चोक ब्वाइजले २० ओभरमा अफ्नो ६ विकेट गुमाउदै १६८ रनको लक्ष्य प्रस्तुत गरेको थियो। बेल्चोक ब्वाइजका लागि इमरानले २९ बलमा ४६ रन ,अनीशले ३६ बलमा ३५ रन को योगदान दिएका थिय। ब्रेक एन्ड प्लेका लागी मरिअनोले २ ,निरंजन ,अल्विन् ,अलोक ले १-१-१ विकेट लियका थिय।

१६८ रनको लक्ष्य पछ्याउन् मैदान उत्रेको ब्रेक एन्ड प्ले ले २० ओभरमा मात्र ५ विकेट गुमाउदै १३७ रन बनायको थियो।ब्रेक एन्ड प्ले का लागी सर्बधिक् रन मरिअनो ले ४१ बलमा ५४ रन बनायका थिय।

Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi

प्रतियोगिताको विजेता बेल्चोक ब्वाइजले नगद २००० र च्याम्पियन ट्रफी प्राप्त गरेको छ । उपविजेताको रूपमा, ब्रेक एन्ड प्लेले $1000 र उपविजेता ट्रफी प्राप्त गर्यो।

बेल्चोक ब्वाइजका इमरान असगर म्यान अफ द फाइनल खेलका खेलाडी बने र १०० डलर नगद पुरस्कार पाए ।

ब्रेक एन्ड प्ले’का धीरेन्द्र गिरी ‘टूर्नामेंटको बलर’ बने र १०० डलर नगद पुरस्कार पाए । ‘बेल्चोक ब्वाइज’का बिबास थापा ‘ब्याटर अफ द टुर्नामेन्ट’ बने र १०० डलर नगद पुरस्कार पाए ।

ब्रेक एन्ड प्ले” का मारियानो आनन्दप्पा प्लेयर अफ द टुर्नामेन्ट बने र २५० डलर नगद पुरस्कार प्राप्त गरे। । एनसीसीकप नेपाली क्यानेडियन क्रिकेट क्लब को बार्षिक कार्यक्रम हो जसलाई ब्राम्पटन सिटी द्वारा आर्थिक सहयोग प्रदान गरिन्छ। कार्यक्रमको उद्घाटन ब्र्याम्पटनका मेयर श्री प्याट्रिक ब्राउनले गर्नुभएको थियो।

Spread the News
Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi