भलिबल टिमलाई केल्मेको मुख्य प्रायोजन

0
431

काठमान्डौ।
नेपाल राष्ट्रिय महिला तथा पुरुष भलिबल टिमलाई प्रायोजक मिलेको छ । भलिबल टिमलाई खेल सामाग्री उत्पादन कम्पनी केल्मेले मुख्य प्रायोजन गरेको छ ।
काठमाडौँमा एक कार्यक्रम आयोजना गरि नेपाल भलिबल संघका अध्यक्ष मनोरञ्जनरमण शर्मा र नेपालका लागि केल्मेका लागि आधिकारिका विक्रेता कामारु ट्रेडिङका प्रबन्ध निर्देशक प्रदीप न्यौपानलेले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

केल्मेले नेपाली राष्ट्रिय भलिबल टिमसँग २ वर्षका लागि सम्झौता गरेको हो । सम्झौताअनुसार केल्मेले नेपाली टिमलाई २० सेट प्लेइङ जर्सि ,२५० बल र ५० थान नेट उपलब्ध गराउने छ ।

Spread the News
Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi