म जान्छु राजनीतिलाई काम गर्न देउ : प्रशिक्षक अलमुताइरी

0
267

काठमाडौं । मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले प्रशिक्षक पदसँगै नेपाल छाड्ने बताएका छन् ।

नेपाली फुटबलमा लामो समय चलेको विवादलाई ध्यानमा राख्दै अलमुताइरीले आफूले छाड्ने र राजनीतिलाई काम गर्ने वातावरण देउ भनेका छन् ।

फुटबल विवादका बारेमा छानविन समितिले बुधबार प्रतिवेदन बुझाएसँगै अलमुताइरीले नेपाल छाड्ने संकेत गरेका हुन् ।

Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi

प्रतिवेदान पाएसँगै उनले नेपाल छोडेर जाने कुराको संकेत गरेका हुन् । वरिष्ठ उपाध्यक्ष पंकज नेम्वाङसँगको विवादको प्रतिवेदन सार्वजनीक भएसँगै अलमुताइरीको आफ्नो भनाइ राखेका हुन् ।

उनले सामाजित संञ्जाल फेसबुक मार्फत आफू बाहिरिएको बताएका छन् । उनले लेखेका छन्, “म बाहिरिए, अब राजनीतिलाई काम गर्न देउ ।”

छानविन समितिले अलमुताइरीले राजीनामा सम्बन्धि लेखेको पोस्टलाई आफ्नो फेसबुकबाट हटाउन निर्देशन दिएको छ ।

Spread the News
  • 619
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi