युएईविरुद्ध नेपाल बलिङमा

0
47

काठमाडौं । नेपाल र युएईबीचको तीन खेलको एकदिवसीय अन्तराष्ट्रिय सिरिज दोस्रो खेल नेपालले पहिला बलिङ गर्ने भएको छ ।

कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा युएईका कप्तानले टस जितेर पहिला ब्याटिङ रोजेपछि नेपालले पहिला बलिङ गरेको हो ।

यस्तै आजको खेलमा नेपालको एक परिवर्तन भएको छ । हरिशंकर शाहको स्थानमा आरिफ शेख आएका छन् ।

Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi

घरेलु टोली नेपाल युएईविरुद्धको दोस्रो खेलमा जित निकाल्न चाहन्छ । सोमबार भएको पहिलो खेलमा नेपाल ८४ रनले पराजित भएको थियो । नेपाललाई सिरिज जोगाउन समेत यो खेल महत्वपुर्ण रहेको छ ।

नेपालको प्लेईङ-११
अर्जुन साउद (विकेटकिपर), आसिफ शेख, कुशल भुर्तेल, रोहित कुमार पौडेल (कप्तान), दीपेन्द्र सिंह ऐरी, आरिफ शेख, करण केसी, सोमपाल कामी, गुल्सन झा र ललित नारायण राजबंशी, ज्ञानेन्द्र मल्ल

Spread the News
Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi