युनाइटेड योङ ब्वाइजसँग पराजित

0
50

एजेन्सी।यूईएफए च्याम्पियन्स लिग २०२१-२२ अन्तर्गत समूह चरणको पहिलो खेलमा म्यानचेस्टर युनाइटेड स्विस टोली योङ ब्वाइजसँग पराजित भएको छ ।खेलको पहिलो हाफबाटै दश खेलाडीमा भएको युनाइटेड योङ ब्वाइजको घरेलु मैदानमा २-१ ले पराजित भएको हो।

खेलको १३ औं मिनेटमा क्रिस्टियानो रोनाल्डोले गोल गर्दै युनाइटेडलाई सुरुवाती अग्रता दिलाएका थिए।२५ औं मिनेटमा डिफेन्डर आरोन वान बिसाकाले रातो कार्ड खादै मैदानबाट बाहिरिएपछी युनाइटेड दश खेलाडीमा सीमित भयो।

दोस्रो हाफको ६६ औं मिनेटमा निकोलस गमालेउले गोल गर्दै खेल बराबरीमा ल्याए । इन्ज्युरी समयको पाँचौ मिनेटमा लिंगार्डले गम्भीर गल्ती गरेको बललाई ब्वाइजका थिओसन जोर्डन सिबात्चेउले नियन्त्रणमा लिदै गोल गरेपछि युनाइटेड पराजित भयो।

Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi
Spread the News
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi