यूएईविरुद्ध नेपाललाई चौथो सफलता

0
43

काठमाडौं । युएईविरुद्धको दोस्रो एकदिवसीय अन्तराष्ट्रिय क्रिकेटमा नेपाललाई चौथो सफलता मिलेको छ ।

नेपालका लागि कुशल भुर्तेलले सफलता दिलाएका हुन् । यो सँगै कुशलले पहिलो एकदिवसीय अन्तर्राष्ट्रियमा पहिलो विकेट लिएका छन् ।

यसअघि नेपालका लागि दिपेन्द्र, ललित र सोमपालले सफलता दिलाएका थिए ।

Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi
Spread the News
Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi