रशिद खानलाई कप्तान बनाउदै अफगास्तानको विश्वकपको टिम सार्वजनिक

0
85

एजेन्सी।आगामी अक्टोबरबाट सुरु हुने टि ट्वान्टी विश्वकप क्रिकेटका लागि अफगानस्तानको टिम सार्वजनिक भएको छ।

युवा स्पिनर रशिद खानको कप्तानीमा १८ सदस्यिय टोली घोषणा हुदा २ खेलाडी भने वैकल्पिकका रुपमा छन्।

१७ अक्टोबरबाट सुरु हुने यस प्रतियोगितामा अफगानस्तानको पहिलो खेल २५ अक्टोबरमा सारजाहमा रहेको छ।

Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi
Spread the News
  • 76
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi