रेलिगेसनबाट बच्न बिदेशी खेलाडी खोज्दै एपिएफ

0
117

काठमाडौं। शहिद स्मारक ए डिभिजन लिग फुटबलमा लगातार खराव प्रदर्शन गर्दै आएको एपिएफले अन्तत दुई विदेशी खेलाडी भित्राउने भएको छ। ४ खेलको समाप्तीमा जितविहिन रहेको एपिएफले केवल १ मात्र बराबरी गर्दै लिग अंक तालिकामा १ अंकका साथ पुछारमा रहेको छ।

लगातार खराव प्रदर्शनको सिकार भएपछि एपिएफले रेलिगेशन संकट टार्न दुई विदेशी खेलाडी भित्राउन लागेको हो। जसमा एकजना जापानी र अर्को एकजना अफ्रिकन खेलाडी भित्राउने एपिएफले जनाएको छ।

एपिएफले लिगको आफ्नो पाँचौ खेल ५ पुसमा फ्रेन्ड विरुद्ध दशरथ रंगशालामा दिनको १ बजे खेल्ने कार्यतालिका रहेको छ।

Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi
Spread the News
Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi