शिर्ष स्थानको लिभरपुललाई साउथह्याम्पटनको चुनौती

0
296

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा साविकको विजेता लिभरपुलले साउथह्याम्पटनसँग खेल्दैछ ।

नेपाली समयअनुसार आज राति १:४५ बजे सुरु हुने उक्त खेलमा लिभरपुलले साउथह्याम्पटनसँग उसैको मैदानमा प्रतिस्पर्धा गर्नेछ । जारी सिजन कुल १६ खेलबाट ३३ अंकका साथ लिभरपुल शिर्ष स्थानमा रहेको छ । लिभरपुल घरेलु टोलिमाथि सहज जित निकाल्ने योजनामा हुनेछ । तर घरेलु टोली पनि घरेलु मैदानमा लिभरपुललाई हराएर अंक तालिका सुधार गर्न चाहन्छ ।

जारी सिवन साउथह्याम्पटन २६ अंक जोडेर नवौं स्थानमा रहेको छ ।

Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi
Spread the News
Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi