साम विलिङ्स सिड्नीमा अनुबन्ध

0
111

काठमाडौं।११औं संस्करणको बिग बास लिग(बिबिएल)सिड्नी थन्डर्सले साम बिलिसंलाई टोलीमा अनुबन्धन गरेको छ।

गत साता मात्र इंग्ल्याण्डका विस्फोटक ब्याट्सम्यान एलेक्स हिल्सलाई टोलीमा अनुबन्ध गराएको सिड्नीले अर्का इंग्ल्याण्डका बिकेटकिपर ब्याट्सम्यान बिलिसंलाई टोलीमा अनुबन्ध गराएको हो।

५ डिसेम्बरबाट सुरु हुने यस संस्करणको सिड्नीको पहिलो खेल ब्रिसबन बिरुद्ध ६ डिसेम्बरमा रहेको छ।

Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi
Spread the News
Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi