साविक उपविजेता क्रोएसियाले अंक बाड्यो

0
32

कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत मेक्सिको र साविक उपविजेता क्रोएसियाले अंक बाडेका छन् । समूह एफ मा रहेका मेक्सिको र क्रोएसियाले बराबरी खेल्दै अंक बाडेका हुन् ।

बुधबार अल बायट स्टेडियममा भएको खेलमा मेक्सिको र क्रोएसियाले गोलरहित बराबरी खेले । दुबै टिमले समान २/२ पटक पोस्टमा प्रहार गरेपनि गोल भने गर्न सकेनन् । समग्रमा मेक्सिकोले ८ र क्रोएसियाले ५ सट प्रहार गरेका थिए ।

उक्त बराबरीसँगै दुबै टोललिे पहिलो खेलबाट १/१ अंक जोडेका छन् ।

Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi
Spread the News
Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi