सुनम गौतमले ब्रीसवेन प्रीमियर लिग खेल्ने

0
306

काठमाडौ।अष्ट्रेलियामा लामो समयदेखी घरेलु क्रीकेट खेलिरहेका नेपाली क्रीकेटर सुनम गौतमले ब्रीसवेन प्रीमियर लिग खेल्ने भएका हुन।सुनम ५०,००० अष्ट्रेलियन डलरमा बाईसाईड पिराटसमा अनुबन्ध भएका हुन।

ब्रीसवेन प्रीमियर लिगमा ठुला नाम गरेका अष्ट्रेलियन क्रीकेटरहरु समेत रहेका छन।सुनम नेपाली विभिन्न उमेर समूहमा खेलिसकेका खेलाडी हुन।यो लिग आगामी अगस्टमा हुनेछ ।

सुनमले अष्ट्रेलियाको घरेलु क्रिकेटमा २ सयभन्दा बढी म्याच खेलिसकेका छन् । जसमा उनले ५ हजारभन्दा बढी रन बनाउनुका साथै २ सय ४९ भन्दा बढी विकेट लिएका छन् ।

Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi
Spread the News
Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi