About Us

We are a group of Journalists, who are die-hard fans of games.

In this site, you will get to read National and International news related to various games.

अहिले चलनचल्तीमा रहेका सञ्चारमाध्यमले खेल क्षेत्रलाई कम प्राथमिकता दिइरहेको परिप्रेक्षमा नेपाली खेलकुदलाई केन्द्रमा राखेर त्यससम्बन्धी सम्पूर्ण जानकारी दिन यस Allsportnepal.com अझ प्रभावकारी हुनेछ भन्ने विश्वास लिएका छौं ।

युवापुस्तामाझ लोकप्रिय रहेको खेलकुदको समग्र जानकारी समाचार तथा बिश्लेषणमार्फत यहाँहरुसमक्ष पुर्‍याउनेछौं ।